39 इसुले तिनुका काखैति गइकन जराकन हप्काया र जराले छोड्यो अनि तिँ जुरुक्कै उठिकन तिनुहरुको सेबा गरिन्।
अनि इसु स्हाँट्टै सबाघरबाट निक्लिकन याकुब र युहन्ना स्हात सिमोन र अन्द्रियासको घरमै पस्या।
यइ स्हुन्यार इसुले भुतकन हप्काउदै भुन्या, “छुबुक्क लाग् र यइ मान्ठबाट निस्किजा!” तेइ मान्ठकन भुँइदो लछारपछार पारि स्हबै मान्ठका अगेडिबाट गयो, र तेइ मान्ठकन काँइ चोट लाग्योन।
मथ्थै मान्ठबाट भुत पुनि किक्क्याउदै यइथो भुन्दै गया, “तुमि परमेसोरका छोरा हौ!” तर इसुले भुतहरुकन पटक्कै बोल्न दियानुन् क्यानभुन्या तिँ मुक्ति दिन्या राजा ख्रिस्ट हुन् भुनि तिनुहरु रौंउदा छिया।
चेलाहरु इसुका काखैति गइ उठाउनै भुन्या, “गुरुज्यु, गुरुज्यु, हामि डुब्नलाइग्यौ!” तिँ उठ्यार आँधिबेरिकन हप्काया, र तेइबेलै आँधि थामियो र सान्त भयो।