हेर, एक भुतात्माले तेइकन बारबार स्हमात्तोछ, र तेइ एक्कासि किक्याउँछ, तेइकन ऐँठ्याउँछ र तेइले फिन गाड्डोछ। तेइकन धद्धगरि छोड्डोछियो र मर्या जो हुन्छियो।
तर तेइ छोराकन ल्याउँदा ल्याउदै भुतात्माले तेइकन पछाड्यो, र ऐँठ्याउन लाग्यो। तर इसुले तेइ भुतात्माकन हप्काया, र भाउकन भलो गरि तेइका बाबाकन जुम्मालाया।