33 सबाघरमै एक जुना भुत लाग्या मान्ठ छियो। तेइले किक्क्याउदै भुन्यो,
तेइबेला सबाघरमै भुतआत्मा लाग्या मान्ठले किक्याउँदै यइथो भुन्यो,
इसुको अत्तो स्हुनेर तिनुहरुले अच्चुम्म मान्या क्यानभुन्या उनुले तिनुहरुकन हक स्हात अत्तो दिन्छिया।
“हे नासरतका इसु, तुमिले हामिकन क्या गन्न लाग्यौ? क्या तुमि हामिकन नास पान्न आयौ? तुमि परमेसोरले पठाया पबित्त मान्ठ हौ भुनि रौदोछु।”