31 तेइपछि इसु गालिल ठौरको कफर्हुम भुन्या सहरमै आया। गलेइ मान्या दिनमै इसु मान्ठहरुकन अत्तो दिन्छिया।
इसुले भुन्या, “अब पक्का तुमिहरुले मुकन यइ उक्खान भुन्याछौ, ‘यइ बैद्या! तो आपैकन निको पार।’ र यइ पुनि भुन, ‘कफर्नहुममै तुमिले ज्या ज्या गर्यौ तेइ हामिले स्हुन्यौ, तेइथै आम्ना ठौर पुनि गर।’”
तर पावल र बारनाबासको बिरोदमै यहुदिहरुले धार्मिक मान्ठहरु र नाउँ चल्यायै स्हैनि र सहरका मुख्य मुख्य मान्ठहरुकन उस्काया, र तिँ दुइ जुनाकन आम्नो सिमानाबाट धपाया।
पावल पट्याइ मार्न्या दिनमै जैले पुनि सबाघरमै गैइ यहुदिहरु र ग्रिकहरुकन इसुको बार्यामै बुजाउन कोसित गद्दाछिया।