3 तेइबेला सैतानले इसुकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरका छोरा होउभुन्या यइ ढुंगाकन रोटो हो भुनि हुकुम गर।”
र पबित्त आत्मा ढुकुरको रुप ल्हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्यारा छोरा हौ, तुमि स्हात मु मस्थै खुसि छु।”
ताँइ ठुल्लै सैतानले इसुकन चालिस दिन स्हम्म जाँचमै पाडिकन फसाउन खोज्यो। इसुले चालिस दिन स्हम्म केइ पुनि खाया छियानुन्, तेइ स्हकि स्हक्या उनुकन जात्ति भोक लाग्या छियो।
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्या छ, ‘मान्ठ रोटाले मात्तै बाँइतैनुन्।’”