28 यिँ कुडा स्हुन्यार सबाघरका स्हबै मान्ठहरु झोकले चुर भया।
तेइथै परमेसोरको रैबार ल्याउन्या एलिसा भया बेला इस्राएलमै मथ्थै कोडिहरु छिया। तर सिरिया देसको नामान भुन्या मान्ठ मात्तै भलो भयो, तिँ इस्राएलि छियानुन्।”
स्हाँटा स्हाँटा उठ्यार तिनुहरुले इसुकन घुच्चाउनै सहरबाट बैर निकाल्या। तिनुहरुको सहर डाँडामै पड्डो छियो र तिनुहरुले इसुकन भिरबाट घुच्चाउन खोज्या।
तर धर्मगुरु र फरिसिहरु जात्तिगरि झोकाया र इसुकन क्या गरौँ भुनि आपु आपु स्हल्ला गन्न लाग्या।
अनि यइ कुडा स्हुन्यार ठुला सबाका अगुवाहरु जात्ति झोकाया, र मुख्य चेलाहरुकन मान्न खोज्या।
जब तिनुहरुले स्तिफनसका कुडा स्हुन्या तब तिनुहरु माइम्मरि झोकाया र दारा टोक्न लाग्या।