27 तेइथै परमेसोरको रैबार ल्याउन्या एलिसा भया बेला इस्राएलमै मथ्थै कोडिहरु छिया। तर सिरिया देसको नामान भुन्या मान्ठ मात्तै भलो भयो, तिँ इस्राएलि छियानुन्।”
यिँ कुडा स्हुन्यार सबाघरका स्हबै मान्ठहरु झोकले चुर भया।