23 इसुले भुन्या, “अब पक्का तुमिहरुले मुकन यइ उक्खान भुन्याछौ, ‘यइ बैद्या! तो आपैकन निको पार।’ र यइ पुनि भुन, ‘कफर्नहुममै तुमिले ज्या ज्या गर्यौ तेइ हामिले स्हुन्यौ, तेइथै आम्ना ठौर पुनि गर।’”
इसु तेइ ठौरबाट निस्क्यार आम्नै सहर नासरतमै फर्क्या। अनि चेलाहरु पुनि उनुका पछि लाग्या।
परमप्रभुको अइनले भुन्या उन्सार गन्नु पड्न्या जत्ति स्हबै काम गरि स्हक्यापछि, योसेफ र मरियमले भाउकन ल्याइ आम्नै सहर नासरतको गालिलमै फर्क्या।
अनि इसु आम्ना आमा बाबा स्हात नासरतमै फर्क्या र तिनुहरुको हुकुम मानिकन बस्या। इसुकि आमाले यि स्हबै कुडा नबिर्सिकन मुनौदा राखिन्।
इसु आपु हुर्क्या बड्या ठौर नासरतमै आया। उकुरिका जन इसुले गलेइ मान्या दिन सबाघरमै गइ धर्मसास्त्र पढ्न उबिया।
तेइपछि इसु गालिल ठौरको कफर्हुम भुन्या सहरमै आया। गलेइ मान्या दिनमै इसु मान्ठहरुकन अत्तो दिन्छिया।
यइ स्हुन्यार इसुले भुतकन हप्काउदै भुन्या, “छुबुक्क लाग् र यइ मान्ठबाट निस्किजा!” तेइ मान्ठकन भुँइदो लछारपछार पारि स्हबै मान्ठका अगेडिबाट गयो, र तेइ मान्ठकन काँइ चोट लाग्योन।
तुमि आम्नो आँखौदो भया मुडा देख्तैनौ भुन्या, आम्नो भाइकन ‘ए भाइ, तेरा आँखौदो भया छारो मुकन गाड्न दे’ भुनि तुमि क्यागरि भुन्न स्हक्छौ? ए कुइपाजि, अगेडि आम्नै आँखाबाट मुडो गाड्, अनि तुमिले भाइका आँखौदो भया छारो गाड्न टाँठै देख्न्याछौ।