22 स्हबै मान्ठहरुले तिनुको गुनगान गर्या। अनुग्रले भरिया इसुका कुडा स्हुनेर स्हबै छक्क पड्या र भुन्या, “क्या यि योसेफका छोरा हैनुन्?”
इसुको कुडा स्हुन्याजति स्हबैले ग्यान बुद्दि र जबाक दिया देख्यार अच्चुम्म मान्या।
इसुले यइथो गर्या आमा बाबाले ताँइ देख्यार अचुम्म मान्या। मरियमले स्होदिन्, “भाउअ तोइले हामिकन यइथो क्यान गरिस्? हेर, तेरा बाबा र मु भलै आत्तिकन खोइदैछियाउँ!”
क्यानभुन्या मु तुमिहरुकन यस्तो भुन्न्या सब्द र बुद्दि दिन्याछु, कि तुमिहरुका सत्तुरहरुको मुख बुजो लाग्न्या छ, र खन्डन गन्न पुनि स्हकन्यानाइ।
अनि इसुले तिनुहरुकन भुन्या, “धर्मसास्त्रको यिँ कुडा आज तुमिहरुले स्हुन्ना स्हुन्नै पुरा भयाछ।”
स्तिफनसले पबित्त आत्माको सक्तिबाट बोल्दा, तिनुहरुले तेइको बिरोद गन्न स्हक्यानुन्।
र कोइले पुनि खिसि गन्न नपाउन्या स्हइ बोलि होस्, तेइथो भयो भुन्या हाम्मो बिरुद्दमै अराम्मो कुडा केइ नभयापछि हाम्मो बिरोद गन्न्याकन स्हरम मान्नु पडोस्।