21 अनि इसुले तिनुहरुकन भुन्या, “धर्मसास्त्रको यिँ कुडा आज तुमिहरुले स्हुन्ना स्हुन्नै पुरा भयाछ।”
तेइपछि इसुले किताब बुन्द गरि एक जुन मान्ठकन फित्ता दियार बस्या। सबाघरमै भया स्हबै मक्ख परि तिनुकन हेर्याहेरै गर्या।
स्हबै मान्ठहरुले तिनुको गुनगान गर्या। अनुग्रले भरिया इसुका कुडा स्हुनेर स्हबै छक्क पड्या र भुन्या, “क्या यि योसेफका छोरा हैनुन्?”
ख्रिस्टले दुख पाउनु पड्छ भुनि परमेसोरले स्हबै आम्ना रैबार्याहरुबाट भुन्या कुडा इसुले यइथै गरि पुरा गर्या।