20 तेइपछि इसुले किताब बुन्द गरि एक जुन मान्ठकन फित्ता दियार बस्या। सबाघरमै भया स्हबै मक्ख परि तिनुकन हेर्याहेरै गर्या।
तर तिनुहरुले इसुकन मार्न्या केइ उपाय भेटायानुन्, क्यानभुन्या स्हबै मान्ठहरु उनुको कुडा स्हुन्न्या इच्छा गद्दा छिया।
तिनुकन परमेसोरको रैबार्या यसैयाले लेख्या किताब पढ्न दिया र किताब उगाडि तिनुले यइथो लेख्या ठाँउ फेला पाडि पढ्या,
अनि इसुले तिनुहरुकन भुन्या, “धर्मसास्त्रको यिँ कुडा आज तुमिहरुले स्हुन्ना स्हुन्नै पुरा भयाछ।”
तिँ दुइ नाउ मद्दि एक सिमोनको छियो। इसु तेइ नाउमै चढेर सिमोनकन भुन्या, “नाउकन छाइलबाट थोक्कै पुड्डो ल्हेउ।” अनि नाउमै बसि मान्ठहरुकन अत्तो दिन लाग्या।
अनि पट्याइ मान्या दिनमै सहरको धेलाबाट बाइर आयौं र नदिका छाइलति प्रार्थना गन्न्या ठौर छ कि भुनि स्हुच्या छियौं, र ताँइ भित्त पस्यौं तब ताँइ जुम्मा भयाइ स्हैनिहरुस्हात कुडा गर्न लाग्यौं।
तिँ मान्ठहरुकन देखि पत्तुरुसले भुन्या, “ए इस्राएलका मान्ठौ, यइ कुडामै तुमिहरु क्यान अचुम्म मान्नाछौ? क्या यइ कुज्याकन हाम्मो आम्नै सक्ति या भक्तिबाट हँड्न्या गर्या हौँ भुनि तुमिहरु स्हुइताछौ?