लुका 4:17 - जुम्ली17 तिनुकन परमेसोरको रैबार्या यसैयाले लेख्या किताब पढ्न दिया र किताब उगाडि तिनुले यइथो लेख्या ठाँउ फेला पाडि पढ्या, Faic an caibideil |
तर यरुसलेममै बैन्या मान्ठहरु र तिनुहरुका अगुवाहरुले इसु मुक्तिदिन्या ख्रिस्ट हुन भुनि रयानुन्। र परमेसोरका रैबार्याहरुले धर्मसास्तरमै लेख्या स्हबै कुडा पट्याइ मान्न्या दिनमै तिनुहरुले पड्यार पुनि बुज्यानुन्। अनि तिनुहरुले इसुकन मान्न लायर धर्मसास्तरमै उनुको बार्यामै लेख्या कुडा पुरा गर्या।