14 इसु गालिलमै फर्क्या र तिनु स्हात पबित्त आत्माको सक्ति छियो। तिनुको बारेमै जाँकै हल्ला फिजियो।
तब युहन्ना पक्डाउमै पड्यापछि परमेसोरको राम्मो रैबार प्रचार गद्दै इसु गालिलमै आया।
तब स्हाँट्टै इसुको नाउँ गालिल ठौरको स्हबैतिर फिजियो।
सैतानले इसुकन स्हबै जाँच गरिस्हक्या अक्को मौका नपाउन्जै छोडि गयो।
अनि कफर्नहुम सहरका अरु वरिपोरिका स्हबै ठौर इसुको बयान फिजियो।
युहन्नाले बप्तिस्माको प्रचार गर्यापछि गालिल ठौरदेखि सुरु गरि यहुदियाभरि भया कुडाका बार्यामै तुमिहरुकन थाँहै छ।