10 क्यानभुन्या धर्मसास्त्रमै यइथो लेख्या छ, ‘तुमिकन चोट नलाग्न परमेसोरले आम्ना रैबार्याहरुकन पठाउन्याछुन्।’
र ‘तुम्मा खुट्टा ढुंगाउनि नठोकिओस भुनि तिनुहरुले हातहातै थाम्न्याछुन्।’”
तेइबेला सैतानले इसुकन भुन्यो, “स्हाँच्चि तुमि परमेसोरका छोरा होउभुन्या यइ ढुंगाकन रोटो हो भुनि हुकुम गर।”
इसुले तेइकन भुन्या, “धर्मसास्त्रमै लेख्याछ, ‘तोइले परमप्रभु आम्ना परमेसोरकन ढोग्नु, र तिनुको मत्तै सेबा गन्नु।’”