9 रुखहरुका जडामै बुन्चरो पडि स्हक्याछ। यइबिअ राम्मो फल नदिन्या स्हबै रुख ढालिन्याछुन्, र आगामै फालिन्या छुन्।”
तेइपछि इसुले एक उखान भुन्या, “एक मान्ठले आम्ना अंगुर बाडिमै एक नेभाराको बुटो लायाछियो। तेइ बुटामै फल फल्योकि भुनि हेन्न आयो।
तेइले कामदारकन भुन्यो, ‘तिन बर्स्हदेखि मुइले नेभाराको रुखमै फल फल्छकि भुनि हेर्याँ, तर फलै फल्योन। यइकन ढालिदे क्यानभुन्या यइले मथ्थै ठाउँ स्हाँगुडो गर्याछ।’
र तेइपछि फल फल्यो भुन्या ठिकै छ, नतर तेइकन तुमिले ढालिदिया।’”