7 मस्थै मान्ठहरु बप्तिस्मा ल्हिन युहन्नाति आया। तर युहन्नाले मान्ठहरुकन भुन्या, “ए स्हापका स्हुन्तनौ, परमेसोरले गन्न्या सजायबाट उम्किन स्हकौला भुनि तुमिहरुकन कोइले सिकायो?
र भुन्या, “तो राम्मा कुडाको सत्तुर, नराम्मो काम गन्न्या, धुतुआले भरिया सैतानको छोरा क्या तो प्रभुका स्होजा बाटा बाङ्ग्याउन छोड्डैनै?
अनि सोर्गबाट आउन्या परमेसोरका छोरा जैकन परमेसोरले मर्याबाट ज्युँद्या, तुमिहरु तिँ नै इसुकन ढुकि बस्याछौ, जोले आइपड्न्या दुन्डबाट हामिकन बचाउन्याछुन्।