Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 3:34 - जुम्‍ली

34 यहुदा याकुबका छोरा, याकुब इसहाकका छोरा, इसहाक अब्राहामका छोरा, अब्राहाम तेरहका छोरा, तेरह नाहोरका छोरा,

Faic an caibideil Dèan lethbhreac




लुका 3:34
10 Iomraidhean Croise  

नहसोन आम्‍मिनादाबका छोरा, आम्‍मिनादाब आरामका छोरा, आराम हेसोरोनका छोरा, हेसोरोन फारेसका छोरा, फारेस यहुदाका छोरा,


नाहोर सरुगका छोरा, सरुग रउका छोरा, रउ पेलेगका छोरा, पेलेग एबेरका छोरा, एबेर सेलेहका छोरा,


परमेसोरले अब्राहामस्‍हात खतनाको बाचा गर्‍या, र तेइ बाचा स्‍हुम्‍जाउनिका निम्‍ति अब्राहाम इसहाकका बाबा भैइ आठ दिना दिनमै इसाकको खतना गरिदिया। इसाकले आम्‍नो छोरा याकुबकन र याकुबले बारै कुलकन खतना गर्‍या र याकुब नै बार कुलका बाबा भया।


Lean sinn:

Sanasan


Sanasan