32 दाउद यिसैका छोरा, यिसै ओबेदका छोरा, ओबेद बोअजका छोरा, बोअज सल्मोनका छोरा, सल्मोन नहसोनका छोरा,
एल्याकिमि मलेआका छोरा, मलेआ मिन्नाका छोरा, मिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दाउदका छोरा,
नहसोन आम्मिनादाबका छोरा, आम्मिनादाब आरामका छोरा, आराम हेसोरोनका छोरा, हेसोरोन फारेसका छोरा, फारेस यहुदाका छोरा,