30 लेबि सिमियोनका छोरा, सिमियोन यहुदाका छोरा, यहुदा योसेफका छोरा, योसेफ योनानका छोरा, योनान एल्याकिमका छोरा,
तेइबेला यरुसलेममै एक जुन सिमियोन नाउँ गर्या मान्ठ छिया। तिँ इस्राएलका धर्मि र भक्तजन भया हुनाले, तिँ इस्राएलिहरुकन बचाउन्या मान्ठको बाटो ढुकि बस्या छिया। परमेसोरको आत्मा तिनुति छियो।
एर् यहोसुका छोरा, यहोसु एलिएजरका छोरा, एलिएजर योरिमका छोरा, योरिम मत्तातका छोरा, मत्तात लेबिका छोरा,
एल्याकिमि मलेआका छोरा, मलेआ मिन्नाका छोरा, मिन्ना मत्ताथाका छोरा, मत्ताथा नातानका छोरा, नातान दाउदका छोरा,