3 युहन्नाले यर्दन गाड्का स्हबैतिर गइ मान्ठहरुकन भुन्या, “आम्ना पाप छोडिकन बप्तिस्मा ल्हेउ अनि परमेसोरले तुम्मा पाप कट्टा गन्न्या छुन।”
तिनुले मस्तै इस्राएलिहरुकन प्रभुपरमेसोर तिर फर्काउन्याछुन्।
उनुका मान्ठहरुकन पापबाट माफ र मुक्तिको ग्यान दिन।
इसु पबित्त आत्माले भरियार यर्दन गाड्बाट फर्क्या। पबित्त आत्माले तिनुकन रुखो ठौर ल्हिया।
इसु आउनु भुन्दा पैला बप्तिस्मा दिन्या युहन्नाले इस्राएलका स्हबै मान्ठकन आम्ना पाप छोडि बप्तिस्मा ल्हेउ भुनि स्हुनाया।
तब पावलले भुन्या, “युहन्नाले दिया बप्तिस्मा त पछ्तापको बप्तिस्मा छियो। युहन्नापछि आउन्या इसुमाथि बिसास गन्नु भुनि तिनुले मान्ठहरुकन भुन्ना छिया।”
तेइबिअ अब क्यान बार गन्न्या? उठ र बप्तिस्मा ल्हेउ, अनि इसुको नाउँमै पुकारा गरि आम्ना पापबाट स्हुद्दा होउ।’