25 योसेफ मत्ताथियासका छोरा, मत्ताथियास आमोसका छोरा, आमोस नहुमका छोरा, नहुम इसलिका छोरा, इसलि नग्गैका छोरा,
एलि मत्तातका छोरा, मत्तात लेबिका छोरा, लेबि मल्किका छोरा, मल्कि यान्नाका छोरा, यान्ना योसेफका छोरा,
नग्गै माथका छोरा, माथ मत्ताथियास छोरा, मत्ताथियास सेमैनका छोरा, सेमैन योसेखका छोरा, योसेख योदाका छोरा,