Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 3:22 - जुम्‍ली

22 र पबित्‍त आत्‍मा ढुकुरको रुप ल्‍हि उनु माथि आयो अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, तुमि स्‍हात मु मस्‍थै खुसि छु।”

Faic an caibideil Dèan lethbhreac




लुका 3:22
21 Iomraidhean Croise  

अनि सोर्गबाट यइथो डाको आयो, “तुमि मेरा प्‍यारा छोरा हौ, मु तुमिस्‍हात जात्‍ति खुसि छु।”


अनि तेइबेला इसु गालिलको नासरत सहरबाट आया, र युहन्‍नाबाट यर्दन गाडमै बप्‍तिस्‍मा ल्‍हिया।


अनि तेइबेला बादल आयोर तिनुहरुकन ढाक्‍यो, तब बादलबाट एक डाको आयो, “यिँ मेरा लर्‍याइला छोरा हुन्, तुमिहरुले यिनुको बचन स्‍हुन।”


“सोर्गमा बइन्‍या परमेसोरको जयजयकार होस्‌, अनि धत्‍तिका जो मान्‍ठहरु स्‍हात परमेसोर खुसि छुन तिनुकन सान्‍ति होस्‌!”


अनि इसुले तिनुहरुकन भुन्‍या, “धर्मसास्‍त्‌रको यिँ कुडा आज तुमिहरुले स्‍हुन्‍ना स्‍हुन्‍नै पुरा भयाछ।”


परमेसोरले नासरतका इसुकन पबित्‍त आत्‍मा र सक्‍तिले अबिसेक गर्‍या, अनि इसुले राम्‍मा राम्‍मा काम गद्‌दै र सैतानबाट दुख पायाहरुकन भलो पाड्‌डै गया, क्‍यानभुन्‍या परमेसोर इसुस्‍हातै छिया।


Lean sinn:

Sanasan


Sanasan