2 स्हबै भुन्दा ठुला पुजारिहरु हन्नास र कैयाफा भया बेला रुखो ठाउँमै परमेसोरको बचन जकरियाका छोरा युहन्नाति आयो।
परमेसोरका रैबार्या यसैयाको किताबमै यस्हरि लेख्याछ: “हेर, मु मेरो रैबार्याकन तुम्मो अगेडि अगेडि पठाउन्याछु, जोले तुम्मो बाटो तैयार गन्न्याछ।
अनि भाउ युहन्ना बड्डै र आत्मामै जोरिला हुदै गया, र इस्राएलिहरुति देखाला नपरुन्जै तिँ उराठ ठाउँमै बस्या।
ठुला पुजारि हन्नास, कैयाफा, युहन्ना, अलेक्जेन्डर र ठुला पुजारिका झान पुनि ताँइ आया छिया।