लुका 3:16 - जुम्ली16 तेस्हो भया हुनाले युहन्नाले स्हबैकन भुन्या, “मु त तुमिहरुकन पानिले बप्तिस्मा दिन्छु। तर मुभुन्दा ठुला एक जुना आउँदैछुन्। मु त तिनुका पौलाका तुना फुकाउन्या जैइथै पुनि नाइ। उनुले तुमिहरुकन पबित्त आत्मा र आगाले बप्तिस्मा दिन्याछन्। Faic an caibideil |