12 तिरो उठाउन्याहरु पुनि बप्तिस्मा ल्हिन आया र युहन्नाकन स्होद्या, “गुरुज्यु, हामिले क्या गन्नु पड्न्या हो?”
तर तिरो उठाउन्या टाडै ढुकिकन सर्गतिर नहेरिकन छातिमै हान्दै यइथो भुन्यो, ‘हे परमेसोर, मु पापिकन टिठ्मान!’”
मान्ठहरुले युहन्नाकन स्होद्या, “यइथो भया हामिले क्या गन्नु पड्दोछ?”
युहन्नाले तिनुकन भुन्या, “सरकारले तोक्या भुन्दा भौति नउठाउ।”
अनि स्हबै मान्ठहरु र तिरो उठाउन्याहरुले पुनि यइ स्हुन्यार परमेसोरको सत्तेताकन मान्या, क्यानभुन्या तिनुहरुले युहन्नाबाट बप्तिस्मा ल्हिया छिया।
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”