10 मान्ठहरुले युहन्नाकन स्होद्या, “यइथो भया हामिले क्या गन्नु पड्दोछ?”
तिरो उठाउन्याहरु पुनि बप्तिस्मा ल्हिन आया र युहन्नाकन स्होद्या, “गुरुज्यु, हामिले क्या गन्नु पड्न्या हो?”
सिपाइले पुनि स्होद्या, “हामिले क्या गन्नु पड्यो?” युहन्नाले भुन्या, “बलगरि गरि झुटा दोस लाइकन रुपिँया नल्हेउ। बतु आम्नै तनखामै सन्तुस होउ।”
स्हाँच्चि तुमिहरुले आपु पापि हुँ भुनि आम्नो मुन परमेसोर तिर फर्कायौ भुन्या तेइ उन्सार चल्न्या गर। तर ‘हामि अब्राहामका स्हुन्तान हौ’ भुन्नैमा तुमिहरु उम्कुन्छौ भुनि नस्हुच। मु तुमिहरुकन भुन्नाछु, परमेसोरले ढुंगाबाट अब्राहामका स्हुन्तानहरु जुन्माउन पुनि स्हक्ताछुन्।
अनि हाकिमले पावल र सिलासकन बाइर ल्याइ भुन्यो, “मुक्ति पाउन मोइले क्या गन्नु पड्छ?”
यइ कुडा स्हुन्यार तिनुहरुको हिर्दय छियाछिया भयो, अनि पत्तुरुस र अरु मुख्य चेलाहरुकन तिनुहरुले भुन्या, “या दाजुभाइहरु हौ, तेस्हो भया क्या गन्न्या त?”
पत्तुरुसले तिनुहरुकन भुन्या, “तुमिहरु स्हबैले आम्ना पाप माप पाउनाबिअ पछ्ताप गरि इसु ख्रिस्टको नाउमै बप्तिस्मा ल्हेउ, अनि तुमिहरुले पबित्त आत्माको बरदान पाउन्याछौ।
“अब उठेर सहरमै जा र ज्या काम तोइले गन्नु पड्न्या हो तेइ मु तोकन भुन्न्याछु।”