6 तिँ न्या नाइ तर मर्याबाट ज्युँदा भइ उठ्याछुन्। अनि गालिलमै भया बेला तुमिहरुकन उनुले क्या भुन्याछिया तेइ स्हुम्जः
तर तेइ तुन्नेरि मान्ठले तिनुहरुकन भुन्यो, “नझस्किअ, तुमिहरु नासरतका इसुकन खोइदिछौ, तिँ क्रुसमै टाँगिया छिया। तर अइले तिँ ज्युँदा भइ उठ्याछुन्। इसु न्या नाइ। तिनुकन राख्या ठौर हेर।
अनि इसुले चेलाहरुकन सिकाउन लाग्या, “मान्ठका छोराले मथ्थै दुख पाउनु पड्छ। तब अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट हेला गरिनु, मारिनु र तिन दिनपछि ज्युँदिकन उठ्नु खाँचो छ।”
तब तिनुहरुले तिँ दुइ जुनाकन यइथो भुन्या, “प्रभु स्हाँचि नै मर्याबाट ज्युँदिया छुन् र सिमोनति देखाला पड्या रैछुन्!”
र तिनुहरुले भेइमानिकन घोप्ट्या पडिन्। अनि तिँ दुइ जुन मान्ठले भुन्या, “ज्युँदा मान्ठकन मर्याहरुका च्यानमै क्यान खोइदिछौ।
अनि इसुले भुन्या, “मान्ठका छोराले मस्तै दुख उठाउनु पड्छ, र यहुदि अगुवाहरु, मुख्य पुजारिहरु र धर्मगुरुहरुबाट तेइ हेला हुन्याछ, मारिन्याछ र तिन दिना दिन मर्याबाट जिउँदिन्याछ।”
“यि कुडा तुमिहरुले स्हुमजि राख, क्यानभुन्या मान्ठको छोराकन पक्डुन मान्ठहरुका हातमै जुम्मा लाइदिन्या छुन्।”
इसुकन परमेसोरले मित्युको दुखबाट छुटाया र ज्युँदो गर्या। क्यानकि मित्युले इसुकन कब्जामै राखिरन सुम्भब छियोन।
क्या तुमिहरुकन याद नाइ? मु तुमिहरुस्हातै छुन्जा नै मोइले ति कुडाहरु तुमिहरुकन भुन्या छियाँ।