51 इसुले तिनुहरुकन असिपात दिदैगद्दा, इसु तिनुहरुबाट छुट्टियार सोर्गमै ल्हिइया।
तब इसु प्रभुले तिनुहरु स्हात कुडा गरिस्हक्यापछि सोर्गतिर ल्हिइया, र परमेसोरको दाइन्यापट्टि बस्या।
अनि इसुले चेलाहरुकन बेथानिया स्हुम्म ल्हिया, र आम्ना हात उठाइ तिनुहरुकन असिपात दिया।
अनि तिनुहरुले इसुकन ढोग गर्या, र सारै आनन्दित भइ यरुसलेम फर्क्या।
इसुले यिँ कुडा भुनि स्हक्यापछि, तिनुहरुले हेद्दा हेद्दै इसु सोर्गतिर उठाइया, र बादलमै तिनुहरुका अगाडि बिलाया।