Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 24:49 - जुम्‍ली

49 अब स्‍हुन, मेरा बाबाले गर्‍या कबुल तुमिहरुति पठाउन्‍याछु, तर परमेसोरको सक्‍ति नपाउँदा स्‍हुम्‍म तुमिहरु यइ सहरमै बसिरया।”

Faic an caibideil Dèan lethbhreac




लुका 24:49
12 Iomraidhean Croise  

एक चोटि इसुले मुख्‍य चेलाहरु स्‍हात खच्‍च खान बस्‍याबेला यइथो हुकुम दिया, “मेरा बाबाले पबित्‍त आत्‍मा दिन्‍छु भुनि गर्‍या बाचा पुरा नभया स्‍हुम्‍म तुमिहरु यरुसलेम छोडि काँइ नगया। यइखा बार्‍यामै तुमिहरुले मोइबाट स्‍हुनि स्‍हक्‍याछौं।


तर पबित्‍त आत्‍मा तुमिहरुमै आयापछि तुमिहरुले सक्‍ति पाउन्‍याछौ, र तुमिहरु यरुसलेममै, पुरै यहुदियामै, सामरियामै र धत्‍तिको उन्‍तिम छेउस्‍हम्‍मै मेरा बार्‍यामै भुन्‍न्याछौ।”


अनि माइसियाको सिमानामै पुग्‍यापछि बेथानियातिर जान्‍या मुन गर्‍या। तर इसुको आत्‍माले तिनुहरुकन जान दियानुन्।


Lean sinn:

Sanasan


Sanasan