तर पावल र बारनाबासले भेइ नमानिकन यइथो भुन्या, “परमेसोरको बचन स्हबै भुन्दा पैला तुमिहरुकनै स्हुनाउनु आबासेक छियो। तर तुमिहरुले यइ बचन नमानि आपैकन अजम्बरिको जिबन पाउन लायक नाइ भुन्या हुनाले हामि अब अरु जातिहरुति जान्याछौं।
तोइले ति मान्ठहरुका आँखा खोल्दिनु, र तिनुहरु उद्यारोबाट उज्यालोतिर र सैतानको सक्तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्याछुन् र मुकन बिसास गर्या हुनाले पबित्त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्याछुन्।’
अनि पैला दमस्कस र यरुसलेममै र सारा यहुदिया देसभरि बैन्याहरु, र परमेसोरकन बिसास नगन्न्या जातिहरुकन पुनि पछ्ताप गरि परमेसोरतिर फर्क र परमेसोरति फर्क्य हुँ भुनि प्रमाण आपुले गर्या कामबाट देखाउनु पड्छ भुन्दै सिकायाँ।
अनि पावलले यइथो भुन्या, “यइबिअ तुमिहरुकन थाँ होस् कि परमेसोरले दिया यइ मुक्तिको राम्मो रैबार अरु जातिका निम्ति पठाइया छ, र तिनुहरुले स्हुन्न्याछुन्।”