46 र इसुले तिनुहरुकन भुन्या, “यइथो लेख्याछ, मुक्ति दिन्या ख्रिस्टले दुख पाउनु र तिन दिनमै मर्याबाट ज्युँदिनु पड्छ,
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
‘मान्ठको छोरो पापि मान्ठका हातमै पड्न्याछ, क्रुसमै टाँगिन्याछ र तिन दिनमै फेरि ज्युँदो भइ उठ्न्याछ।’”
पावलले ताँइका मान्ठहरुकन यइथोगरि बुजाइदिया, “मुक्ति दिन्या राजा ख्रिस्टले दुख पाइ मन्नु पड्यो र मर्याबाट ज्युँदिनु पड्यो, अनि मोइले प्रचार गर्या इसु नै मुक्ति दिन्या ख्रिस्ट हुन्” भुनि धर्मसास्त्रबाट प्रमाण दिया।
इसु बाएक अरु कोइमै मुक्ति नाइ, क्यानकि हामिले मुक्ति पाउन सोर्गमुनि मान्ठहरुमै अक्को कोइ नाउँ दियानाइ।”