Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 24:45 - जुम्‍ली

45 तब धर्मसास्‍त्‌रमै लेख्‍या बचन बुइन इसुले तिनुहरुको दिमाग खोलिदिया।

Faic an caibideil Dèan lethbhreac




लुका 24:45
13 Iomraidhean Croise  

तिनुहरुले आपु आपु भुन्‍न लाग्‍या, “उनुले हामि स्‍हात बाटोमै हन्‍डै धर्मसास्‍तरको अथ्‍थ बुजाइदिँदा हाम्‍मो हिद्‌दया आनन्‍दले गद्‌गद् भया छियोन र?”


अनि ताँइ हाम्‍मा कुडा स्‍हुन्‍न्‍याहरुमद्‌दि परमेसोरको भक्‍ति गन्‍न्‍या लिडिया नाउँ गर्‍याइ स्‍हैनि छि। तेइ थिआटिरा भुन्‍या ठौरबाट आइकन फिलिप्‍पिमै राता र हरिया रङका टाला बेइन्‍या काम गद्‌दिछि। पावलले भुन्‍या कुडा राम्‍मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया।


तोइले ति मान्‍ठहरुका आँखा खोल्‍दिनु, र तिनुहरु उद्‍यारोबाट उज्‍यालोतिर र सैतानको सक्‍तिबाट परमेसोरतिर फर्कुन्। यइगरि तिनुहरुले पापको माप पाउन्‍याछुन् र मुकन बिसास गर्‍या हुनाले पबित्‍त भयाहरुको ठौर तिनुहरुले पुनि पाउन्‍याछुन्।’


Lean sinn:

Sanasan


Sanasan