41 तिनुहरु खुसिले पत्याउन नस्हकिन्या गरि अचुम्म मान्या, तेइभइकन इसुले भुन्या, “नेइ तुमिहरु स्हात केइ खान्या कुडा छ?”
इसु ज्युँदिया कुडा मरियमले तिनुहरुकन स्हुनाइन्, तर तिनुहरुले बिसास गर्यानुन्।
अनि तिनुहरु फर्केर गयापछि अरुकन भुन्या। तर तिनुहरुले तिँ दुइजुना चेलाहरुकन पुनि बिसास गर्यानुन्।
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
अनि चेलाहरु स्हात केइ नान्नाना माछाहरु पुनि छिया, तब इसुले धन्याबाद दियपछि तिँ पुनि तिनुहरुकन बाँड्न लाया।
तर तिँ स्हैनिहरुले भुन्या कुडा स्हाँचा हुन भुनि तिनुहरुले बिसास गर्यानुन्।
यस्तो भुन्दै तिनुहरुकन इसुले हात र गोडा देखाया।
अनि तिनुहरुले पोल्या माछाको चोक्टा इसुकन दिया।
पत्तुरुसको डाको रयापछि तेइ खुसि भयर धेलो न उगाडि दगुडेर गैइ, “पत्तुरुस धेलामै ढुक्या छुन्” भुनि।