39 मेरा हात र गोड हेर, मु नै हुँ। मुकन छामेर हेर क्यानकि भुतका त मासु र हाड हुदैनुन्, तर मेरा त छुन्, तुमिहरुले देख्छौ।”
अनि इसुले ठुलो डाको गरि भुन्या, “हे बाबा, मेरो आत्मा तुम्मा हातमै स्हुम्पुन्छु!” यति भुनि स्हक्यापछि इसुको परान गयो।
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान बिचल्लित हुन्छौ, र तुमिहरुका मुनौदो क्यान संका गद्दाछौ?
यस्तो भुन्दै तिनुहरुकन इसुले हात र गोडा देखाया।
इसुले दुख स्हइ क्रुसमै मर्या पछि आम्ना चेलाहरुका अगाडि आपु ज्युँदा भया पक्का चिनारिहरु दिया। चालिस दिनस्हम्म इसु तिनुहरुति मथ्थै चोटि देखाला पड्या अनि परमेसोरको राज्याको बार्यामै तिनुहरुकन भुन्या।
सान्तिका परमेसोर आपैले स्हबै तरिकाले तुमिहरुकन पबित्त पारुन्, र तुमिहरुका आत्मा, परान र हड हाम्मा प्रभु इसु ख्रिस्ट फेरि आउन्या दिनमै कोइ पुनि खोट नभया होस्।