38 तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान बिचल्लित हुन्छौ, र तुमिहरुका मुनौदो क्यान संका गद्दाछौ?
अनि “हामिले त भुत देख्यौ” भुनि तिनुहरु तर्स्या, र भेइले आत्तिया।
मेरा हात र गोड हेर, मु नै हुँ। मुकन छामेर हेर क्यानकि भुतका त मासु र हाड हुदैनुन्, तर मेरा त छुन्, तुमिहरुले देख्छौ।”