37 अनि “हामिले त भुत देख्यौ” भुनि तिनुहरु तर्स्या, र भेइले आत्तिया।
“तर स्हाउ मान्ठले भुन्यो, ‘होइन, अब्राहाम बाबा, मर्याबाट कोइ एक जुन तिनुहरुति गयो भुन्या त तिनुहरुले पछ्ताप गन्न्याछुन्।’
तर इसुले तिनुहरुकन भुन्या, “तुमिहरु क्यान बिचल्लित हुन्छौ, र तुमिहरुका मुनौदो क्यान संका गद्दाछौ?
तर तिनुहरुले भुन्या, “तो बौलिगइस् कि क्या हो?” तर तेइले स्हाँच्चि हो भुनिकन जिद्दि गरि। तब तिनुहरुले भुन्या, “तेइथो भया तिँ पत्तुरुसकन हेरबिचार गन्न्या परमेसोरका रैबार्या हुनान्।”