36 तिनुहरुले यि कुडा बोल्दा बोल्दै इसु तिनुहरुका म्हाँजौदा देखिया र भुन्या, “तुमिहरुकन सान्ति होस्।”
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
अनि जो घरमै तुमिहरु पैथाछौ पैलै भुन, ‘तेइका झानकन सान्ति होस!’
इसुले दुख स्हइ क्रुसमै मर्या पछि आम्ना चेलाहरुका अगाडि आपु ज्युँदा भया पक्का चिनारिहरु दिया। चालिस दिनस्हम्म इसु तिनुहरुति मथ्थै चोटि देखाला पड्या अनि परमेसोरको राज्याको बार्यामै तिनुहरुकन भुन्या।
अब सान्तिका प्रभु आपैले स्हबै सुमय, जस्हतस्हरि तुमिहरुकन सान्ति देउन्। प्रभु तुमिहरु स्हबैस्हात रौउन्।