34 तब तिनुहरुले तिँ दुइ जुनाकन यइथो भुन्या, “प्रभु स्हाँचि नै मर्याबाट ज्युँदिया छुन् र सिमोनति देखाला पड्या रैछुन्!”
अनि जाउ, र इसुका चेलाहरु र पत्तुरुसकन पुनि भुनिदेउ कि इसु तुमिहरुका अगि अगि गालिलमै जानैछुन्। इसुले तुमिहरुकन भुन्या उन्सार तुमिहरु इसुकन ताँइ देख्न्याछौ।”
तिँ न्या नाइ तर मर्याबाट ज्युँदा भइ उठ्याछुन्। अनि गालिलमै भया बेला तुमिहरुकन उनुले क्या भुन्याछिया तेइ स्हुम्जः
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
तिनुहरुकन प्रभुति यइ कुडा स्होद्न पठाया, “जो आउन्या भुन्या मुक्ति दिन्या ख्रिस्ट, क्या तुमि नै होउ? कि हामि अरु कनै हेरौँ?”
इसुले दुख स्हइ क्रुसमै मर्या पछि आम्ना चेलाहरुका अगाडि आपु ज्युँदा भया पक्का चिनारिहरु दिया। चालिस दिनस्हम्म इसु तिनुहरुति मथ्थै चोटि देखाला पड्या अनि परमेसोरको राज्याको बार्यामै तिनुहरुकन भुन्या।