33 तिनुहरु तेइबेला तुरुन्तै उठ्यार यरुसलेममै फर्क्या र एगार मुख्य चेलाहरु र तिनुहरु स्हात जुम्मा भयाहरुकन भेट्या,
अनि तिनुहरु फर्केर गयापछि अरुकन भुन्या। तर तिनुहरुले तिँ दुइजुना चेलाहरुकन पुनि बिसास गर्यानुन्।
इसुकि आमा मरियम, अरु स्हैनिहरु र इसुका भाइहरु स्हबै जुना एकै मुनका भैकन बाद्दिनै प्रार्थना गद्दाछिया।