Biblia Todo Logo
Bìoball air-loidhne

- Sanasan -




लुका 24:32 - जुम्‍ली

32 तिनुहरुले आपु आपु भुन्‍न लाग्‍या, “उनुले हामि स्‍हात बाटोमै हन्‍डै धर्मसास्‍तरको अथ्‍थ बुजाइदिँदा हाम्‍मो हिद्‌दया आनन्‍दले गद्‌गद् भया छियोन र?”

Faic an caibideil Dèan lethbhreac




लुका 24:32
14 Iomraidhean Croise  

इसुले तिनुहरु स्‍हात उखानबाटै बोल्‍या, तर उनुले आम्‍ना चेलाहरुकन गुप्‍तमै स्‍हबै अथ्‍थ खोलिदिन्‍छिया।


तब धर्मसास्‍त्‌रमै लेख्‍या बचन बुइन इसुले तिनुहरुको दिमाग खोलिदिया।


तब तिनुहरुले पावलका निम्‍ति एक दिन पक्‍का गर्‍या, र मथ्‍थै मान्‍ठहरु तिनुको डेरामै आया। पावलले तिनुहरुकन ब्‍यान देखि बाहापल्‍टिस्‍हम्‍म सिच्‍छ्‍या दिया। तिनुले मोसाका अइन र परमेसोरको रैबार्‍याहरुका किताबबाट परमेसोरको राज्‍याको स्‍हाँचि दिया, अनि इसुको बार्‍यामै तिनुहरुकन बुजाउँदै बिसासमै ल्‍याउन्‍या कोसित गर्‍या।


Lean sinn:

Sanasan


Sanasan