इसुले तिँ पाँच रोटा र दुइ माछा ल्हिइ सोर्गतिर हेरिकन धन्याबाद दिनै रोटाहरु भाँच्यार मान्ठहरुकन बाँडिदेउ भुनि चेलाहरुकन दिया र तिँ दुइ माछा पुनि उनुले तिनुहरुकन बाँड्न लाया।
अनि इसुले रोटो ल्हियार परमेसोरकन धन्याबाद दिया, तेइ भाँच्यार तिनुहरुकन दिनै यइथो भुन्या, “यइ तुमिहरुका निम्ति दिया मेरो हड हो। मेरो स्हुम्जाउनिमै यइ गन्न्या गर।”
तिनुहरु एकै मुनका भइ परमेसोरको मुन्दिरमै जुम्मा हुन्छिया, र घर घरमै प्रभुभोज खान्छिया, अनि तिनुहरु खुसि हुनै र स्हुद्दो हिर्दयाले मिलिजुलि खान्छिया,