3 तर तिनुहरु च्यान भित्त पैथा प्रभु इसुको हड देखिनुन्।
तिनुहरु ताँइ पुग्यापछि च्याना ढुंगो हटाया देखिन्।
तर इसुको हड देखिनुन्। तिनुहरुले आइ हामिकन भुनिन्, ‘हामिले सोर्गका रैबार्याहरुकन देख्यौ, र तिनुले इसु ज्युँदिया छुन् भुन्या।’
प्रभुले तिनुकन देख्या, अनि टिठायार भुन्या, “नरोउ।”
“यइबिअ हामिस्हात रन्या मान्ठहरुमद्दि यइथो एकजुनाकन छान्नुपड्छ, जो मान्ठ प्रभु इसु हामिस्हात भयाबेला जैलेपुनि हामिस्हातै हुन्छियो,