29 तर तिँ दुइ जुनले इसुकन यइथो बिन्ति गर्या, “आज हामि स्हातै बस, क्यानकि बेल बुडिग्या र झल पड्न लाइगो।” अनि इसु तिनुहरु स्हात बैन घरमै गया।
फेरि मालिकले कुमाराकन भुन्यो, ‘सहर भुन्दा बाइरका मुल बाटाहरु र गल्लिहरु हुदै गइ मान्ठहरुकन भत्याड् खान आउनै पड्छ भुनि कर ला र मेरो घर भरियोस्।
अनि तिनुहरु जो गाउँमै जाँदैछिया ताँइ नजिकै पुग्यापछि इसु अँजै अग्यार जान खोज्या।
जब इसु तिनुहरु स्हात खान बस्या तब उनुले रोटो स्हमात्यार परमेसोरकन धन्याबाद दिया। अनि भ्हाँच्यार तिनुहरुकन दिया।
अनि ताँइ हाम्मा कुडा स्हुन्न्याहरुमद्दि परमेसोरको भक्ति गन्न्या लिडिया नाउँ गर्याइ स्हैनि छि। तेइ थिआटिरा भुन्या ठौरबाट आइकन फिलिप्पिमै राता र हरिया रङका टाला बेइन्या काम गद्दिछि। पावलले भुन्या कुडा राम्मो गरि बुजोस् भुनि प्रभुले तिनुको हिर्दया खुलाइदिया।