27 तब मोसाले र स्हबै परमेसोरका रैबार्याले धर्मसास्त्रमै आम्ना बारेमै लेख्या कुडाहरुको अथ्थ इसुले तिनुहरुकन बुजाइदिया।
इसुले तिनुहरु स्हात उखानबाटै बोल्या, तर उनुले आम्ना चेलाहरुकन गुप्तमै स्हबै अथ्थ खोलिदिन्छिया।
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!
अनि इसुले तिनुहरुकन भुन्या, “तुमिहरु स्हात हुँदा मोइले बोल्या बचनहरु यिँ नै हुन्। मोसाको अइनमै, परमेसोरका रैबार्याले र भजनका किताबमै मेरा बारेमै लेख्या स्हबै कुडा पुरा हुनै पड्छ।”
स्हबै परमेसोरका रैबार्याले उनुको बार्यामै यइथो भुन्या छुन्, इसुकन बिसास गन्न्या स्हबैले इसुको नाउँमै पाप माप पाउन्याछुन्।”
ख्रिस्टले दुख पाउनु पड्छ भुनि परमेसोरले स्हबै आम्ना रैबार्याहरुबाट भुन्या कुडा इसुले यइथै गरि पुरा गर्या।
मोसाले भुन्याछिया, ‘परमप्रभु परमेसोरले मुकन छान्या जैथै तुमिहरुका दाजु भाइहरुका म्हाँजौनोबाट एकजुना परमेसोरका रैबार्या तुमिहरुका निम्ति छान्न्याछुन्। परमेसोरको रैबार्याले तुमिहरुकन ज्या ज्या भुन्न्याछुन् तिँ स्हबै कुडा तुमिहरुले मान्नै पड्छ।
समुएलदेखि ल्हियर पछाडिका स्हबै परमेसोरका रैबार्याहरु जतिले बोल्याछुन्, तिँ स्हबैले यिँ दिनहरुको बार्यामै भुन्या छिया।
तिनै मोसा हुन्, जोले इस्राएलिहरुकन भुन्याछिया, ‘परमेसोरले मुकन छान्या जैथै तुमिहरुका दाजुभाइहरुमद्दिबाट तुमिहरुका निम्ति एक जुना परमेसोरका रैबार्याकन पठाइ दिन्याछुन्।’
तब फिलिपले मुख खोल्योर धर्मसास्तरको यइ पाठबाट तेइकन इसुको बार्यामै राम्मो रैबार स्हुनायो।