25 इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!
तेइपछि इसु एगार चेलाहरु खच्च खान्याबेला देखिया, अनि तिनुहरुको बिसास नगन्न्या कठ्ठोर हिर्दयका निम्ति इसुले तिनुहरुकन हप्काया। क्यानभुन्या इसु मर्याबाट ज्युँदा भइ उठ्यापछि इसुकन देख्न्याहरुले भुन्या कुडाकन तिनुहरुले बिसास गर्या छियानुन्।
इसुले तिनुहरुकन भुन्या, “क्या तुमिहरु अजै पुनि बुइदैनौ? ज्या मान्ठको मुख भित्त पस्छ तेइले अस्हुद्दो गद्दैन भुनि तुमिहरु जान्नैनौ?”
तब इसुले तिनुहरुकन भुन्या, “याइ अबिसासि पुस्ता मु कैले स्हम्म तुमिहरु स्हात रौंला? र तुमिहरुकन कति स्हौंला? तेइकन मोइति ल्याउ।”
हामिहरु मद्दिको कोइ कोइ च्यानमै गया र तिँ स्हैनिले ज्या भुन्याइ छिन्, तेइतै छियो तर तिनुहरुले इसुकन देख्यानुन्।”