24 हामिहरु मद्दिको कोइ कोइ च्यानमै गया र तिँ स्हैनिले ज्या भुन्याइ छिन्, तेइतै छियो तर तिनुहरुले इसुकन देख्यानुन्।”
तर पत्तुरुस जुडुक्क उठ्यार दगुड्डै च्यान गया। तिनुले ताँइ भित्त निउडिकन हेर्या कात्तोबाएक अरु केइ देख्यानुन्। ताँइ भया कुडा देखेर अचुम्म मान्दै घर फर्क्या।
तर इसुको हड देखिनुन्। तिनुहरुले आइ हामिकन भुनिन्, ‘हामिले सोर्गका रैबार्याहरुकन देख्यौ, र तिनुले इसु ज्युँदिया छुन् भुन्या।’
इसुले तिनुहरुकन भुन्या, “ए मुर्ख मान्ठौ, तुमिहरु परमेसोरका रैबार्याहरुले भुन्या कुडाहरुमै बिसास गन्न कति स्हैतै गद्दाछौ!