21 अनि इस्राएलको मुक्ति गद्दिन्या तिँ नै हुन भुन्न्या हामिले आसा गर्या छियौं। यि स्हबै घटना घट्या आज तिन दिन भयो।
“इस्राएलका प्रभु परमेसोरको गुनगान होस, क्यानभुन्या उनुले आम्ना मान्ठहरुकन छुट्करा दिन आया हुन्।
तेइबेला तिनुले पुनि योसेफ र मरियमका काखति आइकन परमेसोरकन धन्याबाद दिइन्, र यरुसलेमको छुट्कराको बाटो हेरि बैन्याहरुकन इसुको बारेमै भुनिन्।
जब मुख्य चेलाहरु जुम्मा भया, तब तिनुहरुले इसुकन स्होद्या, “या प्रभु, क्या तुमिले यइबेला इस्राएल राज्याकन पैलाकै जैथो बुनाउन्या हौ?”
बेलि तेइ मिस्रिकन मार्या जैथै तो मुकन पुनि मान्न खोइदो छै?