17 इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु हड्डै आपु आपु क्या कुडा गद्दाछौ?” तिनुहरु हड्डा हड्डै ढुक्या र तिनुहरुका उनुहार उदास देखिन्छिया।
तिनुहरुले इसुकन देख्या रपुनि राउन स्हक्यानन्।
अनि तिँ दुइ मद्दि क्लेओपास नाउँ भयाले इसुकन जबाप दिया, “यरुसलेम घुमफिर गरि आइकन पुनि ताँइ क्या भयाछ तुमिकन थाँ नाइ?”