16 तिनुहरुले इसुकन देख्या रपुनि राउन स्हक्यानन्।
तेइपछि दुइजुना चेलाहरु गाउँतिर गइरया बेला तिनुहरु स्हात इसु अक्कै रुपमै देखिया।
तेइबेला इसु आपै आयर तिनुहरु स्हात हड्न लाग्या,
इसुले तिनुहरुकन स्होद्या, “तुमिहरु हड्डै आपु आपु क्या कुडा गद्दाछौ?” तिनुहरु हड्डा हड्डै ढुक्या र तिनुहरुका उनुहार उदास देखिन्छिया।
तब परमेसोरले तिँ दुइजुनाकन उनु नै इसु हुन् भुनि रौन स्हक्न्या बनाया। अनि इसु तिनुहरुकै अगेडिबाट बिलाया।