1 हप्ताको पैलो दिन छगलै तिँ स्हैनिहरुले आपै बुनाया मलम र बास आउन्या तेल ल्हिइ च्यान गइन्
ताँइ केइ स्हैनिहरु छिन। तिनुहरु मद्दि मरियम मग्दलिनि नानो याकुब र योसेफकि आमा मरियम अनि सलोमि पुनि छिन्।
तिँ स्हैनिहरु मरियम मग्दलिनि, याकुबकि आमा मरियम र योअन्ना छिन्। तिनुहरु स्हात भयाइ अरु स्हैनिहरुले पुनि यिँ कुडा मुख्य चेलाहरुकन भुनिन्।
तिनुहरु ताँइ पुग्यापछि च्याना ढुंगो हटाया देखिन्।
हामिहरु मद्दिकि कोइ कोइ स्हैनिले हामिकन अच्चुम्म बुनायाइ छुन्। तिनुहरु आज छगलै च्यान गइन,